Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

विपक्षी दलहरूको संयुक्त बैठक शुरु

काठमाडौँ : विपक्षी दलहरूको संयुक्त बैठक शुरु भएको छ। संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, वर्षमान पुन, युवराज दुलाल, गुरुप्रसाद बराल र पद्मा अर्याल लगायत सहभागी छन्।

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP