Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

इलाका प्रहरी कार्यालय कृष्णनगरको कार्य सम्पादन मूल्यांकन

फाेटाे :- अजय मिश्रा

कृष्णनगर, कपिलवस्तु भाद्र ४

कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ।

ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल।सम्मा जम्मा ४५ दिनमा १३,१०३३२९तेह्र लाख दस हजार तिन सय बत्तिस०रुपया को अबैध निकासी पैठारी गर्ने क्रममा समानहरु पक्राउ गरी कृष्णनगर भन्सार कार्यलय पठाइएको थियो।

अबैध सर सामान समात्नमा ईप्रका।का बिभिन्न सुरक्षा गस्ती टोली,सिभिल चेकजाच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको ईप्रका।कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका हुन् ।

कृष्णनगरका सर्व सधारण जनताहरु लाई बिभिन्न अवैध गतिविधिहरुबाट सचेत र जागरुक बनाउनको लागि कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यलय कृष्णनगर,पीआरसी नेपाल र अफान्त नेपालको संयुक्त अयोजनामा ईलाकाका बिभिन्न १० स्थानमा कार्यक्रम गरी १३६०र१४०० जना लाई लागु औषध दुब्र्यसनी र मानव बेच बिखन तथा ओसार पसार,ब्लतष् च्बननष्लन्रद्यग्ििथष्लन अबmउबष्नल९बाल बालिका हरु लाई अभद्र व्यवहार नगरौ,ट्राफिक व्यावस्थापन,बजार व्यबस्थापन तथा सर सफाई व्यबस्थापन कार्यक्रम,शहरी व्यवस्थापन, मानव बेचबिखन नियन्त्रणको लागि २ दिने क्षमता अभिबृद्धि कार्यक्रम समेत गरेर सचेत र जागरुक बनाएका पौडेलले जानकारी दिए ।

ईप्रका कृष्णनगरले अपराध अनुसंधान को तर्फ उक्त।मिती देखि यस क्रममा बिभिन्न किसीमका १९ मुद्दा गरि २४जना लाई पक्राउ गरि सकेको र ९ जना फरार अभियुक्तको खोजी चलि रहेको पनि ईप्रकाले जनाएको छ।

नेपाल भारत को सीमा क्षेत्रमा कडा सुरक्षा दिदै नेपाल भारत को यस वडा एरियामा पर्ने खुल्ला सीमा नाकाहरुमा थप जनशक्तिको परिचालन अबैध हातहथियार तथा लागु औषध नियन्त्रणका लागि बिशेष अप्रेशन संचालन गरेर सबै प्रहरी कर्मचारीहरुलाई अनुसाशित एंव उच्च मनोबलका साथ डिउटी गर्ने बातावरण बनाइएको साथसाथै यस क्षेत्रमा बिभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति समुदायहरुको बसोबास रहेकोले सबै धर्म जातजातिका चाड पर्व तिहारको अवसरमा ईप्रका तथा मातहतका कार्यालयले समेत उचित सुरक्षा व्यबस्था मिलाउने गरेको जानकारी ईप्रका कृष्णनगरका प्रहरि निरीक्षक प्रताप पौडेल दिएका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP