Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

प्रदेशस्तरिय मदरसा शिक्षा समिती गठन हुने कुरा सराहनीय र स्वागतयोग्य : स्थानीय मुस्लिम समुदाय

कृष्णनगर, कपिलवस्तु भाद्र ५
नेपाल सरकार प्रदेश नं।५ मुख्यमंत्री तथा मन्त्रि परिषद को बैठक ले विभिन्न निर्णय गरेका साथै बैठकले मदरसा शिक्षा कार्यविधी २०७६ समेत स्वीकृत गरेको छ।

मुस्लिम समुदायका बाल बालिकाको शिक्षा पाउने अधिकार को सुनिश्चतता को लागि वैकल्पिक माध्यमका रुपमा स्थापित मदरसाहरुको शिक्षामा मूलप्रवाहिकरण का लागि अवश्यक समन्वय सहकार्य र सहजीकरण गर्ने ।दफा ३बमोजिम उद्देश्य हासिल गर्नका लागि सहयोग पुर्याउन प्रदेशस्तरिए मदरसा शिक्षा समिती।गठन हुनेछ भन्ने उद्देश्य राखिएको छ।


उक्त निर्णय प्रति प्रदेश नं।५ का मुस्लिम समुदाय खुसी रहेको स्थानिय मुस्लिम अगुवाहरू बताउछन।यस्मा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा।अब्दुलगनी अलकुफी, शैख जैस मक्की,प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले प्रदेश सरकार को यस्तो निर्णय स्वागत योग्य रहेको जानकारी दिएका छन्।राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खां नेपाली ले प्रदेश नं।५का समाजिक विकास मंत्री सुदर्शन बराल ले जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर को वार्षिक कार्यक्रम मा सम्बोधनमा मंत्री ले आफू मुस्लिम समुदायको हक हितमा रहेको र प्रदेश स्तरिए मदरसा शिक्षा समिती गठन गर्न पहल गर्ने कुरा भनेको मा सो वाचा आज पुरा गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP