Trending
flash कपिलवस्तु-३ मा नेकपा उम्मेदवार एहसान अहमद खाँका १० प्रतिबद्धता सार्वजनिक समाज आज विश्व रेडियो दिवस राजनीति प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा अन्तर्राष्ट्रिय अमेरिकी सिनेट गृह सुरक्षा विभागको बजेट विधेयक अघि बढाउन असफल समाज पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एकजना पक्राउ खेल आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदै समाज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकाले भन्यो– बंगलादेश र नेपालका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’ राजनीति ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदै समाज तोलामा तीन हजारले घट्यो सुन

कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख स् देउवा

दाङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरुलाई मूर्खको संज्ञा दिएका छन् ।

शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाए केही नभएको स्पस्ट पारे ।

‘कांग्रेसमा राजा फर्काउने विषयमा छलफल नै नभएको छैन । त्यसैले राजा फर्कने कुरै छैन’–उनले भने ।

‘कांग्रेस चुप लागेर बस्दैन’

जनजागरण अभियानको सफलता देखेर अत्तालिएका कम्युनिस्टहरूले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको उनको भनाइ थियो ।

सभापति देउवाले भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे ।

उनले दोषीमाथि कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

‘प्रहरी डराउन हुँदैन’

प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै सभापति देउवाले गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताए ।

‘वाइडबडी’ जहाज प्रकरणमा आफ्नो संलग्नता छ भन्नु आफैंमा मजाग हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP