Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदै

पुर्वराज ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंमा आउने भएपछि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ।झापा बसाईपछि उनी आज काठमाडौं आउन लाग्दा समर्थकहरुले भिडभाड तथा जुलुस गर्न सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्पष्ट पारे। उनले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको उल्लेख गरेका छन्।पुर्वराजा शाह दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको बमानबाट काठमाडौं आउने कार्यक्रम छ। निषेधित र संवेदनशील क्षेत्रमा कानुनविपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जानकारी गराएको छ।राप्रपाका नेता उद्धवराज भेटुवालले विमानस्थलभित्र निषेधाज्ञा जारी भएपनि आफुहरुले विमानस्थल बाहिरबाट पुर्वराजालाई स्वागत गरेर निर्मल निवास पु¥याइने र शान्ति सुरक्षामा खलल पुग्ने कार्यक्रम नरहेको जानकारी दिए।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP