Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी

कृष्णनगर, २३ फागुन ।

कपिलवस्तु क्षेत्र नं. ३ को मतगणना सम्पन्न भएको छ । महाराजगन्ज नगरपालिका, बिजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका अन्तर्गतका सबै मतदान केन्द्रहरूको मतगणना सकिएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो ।

प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३,५३५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश रजौरिया १८,८९० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडिया १४,७६३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

अभिषेक प्रताप शाहले प्रकाश रजौरियालाई ४,६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधि सभातर्फ कपिलवस्तु क्षेत्र नं. ३ बाट विजयी हासिल गरेका हुन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवार शाहका समर्थकहरूले क्षेत्रका विभिन्न स्थानमा खुसीयाली मनाएका छन् ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP