Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा : सभामुख महरा

CPN-Maoist Centre leader Krishna Bahadur Mahara speaks at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS

कपिलवस्तु

सभामुख कृष्णबहादुर महराले नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन् ।

मंगलबार कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औं स्थापना दिवस एवं सालिक अनावरण कार्यक्रममा सभामुख महराले जनतामा देखिएका निराशालाइ उचित सम्बोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

जनताले दिएको ‘म्यान्डेट’लाई राजनीतिक दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको भन्दै उनले संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोहीअनुरुप हल गर्नुपर्ने बताए ।

संविधानमा तीन तहको अधिकारका विषयलाई नीतिगतरुपमा सम्बोधन गरिएपनि अझै ठोसरुपमा आउन बाँकी रहेकाले विधेयकलाई गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।

भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्यायले मानवीय विकास सूचकांकमा कपिलवस्तु पछि परिरहेको अवस्थामा यसको निराकरणका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP