Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कपिलवस्तुमा सवारी दुर्घटना, ३ जनाको मृत्यु ।।

कपिलवस्तु साउन १३

तौलिहवा बहादुरगंज सडक अन्तरगत महाराजगंज नगरपालिका वडा नं २ गैडहवा चोकमा ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ ।

बहादुरगंजबाट तौलिहवा तर्फ जादै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले लु १३ प ६४३९ नम्बरको मोटरसाईकिल ,पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालक सहीत ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।कपिलवस्तुमा सवारी दुर्घटना

बुधवार बिहान ७:३० बजेतिर तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ बर्षिय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ बर्षिय भोल्लर कुर्मी र ४५ बर्षिय बिजय कुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानाएको छ ।

दुर्घटनामा मृत्यु भएका तिनै जनाको सव कपिलवस्तु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटना पछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बरे थप अनुसनधान भई रहेको जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP