Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

कपिलवस्तुमा ने.क.पा मसाल निकट सुकुम्बासी मोर्चा गठन ।।

कपिलवस्तुमा ने.क.पा मसाल निकट सुकुम्बासी मोर्चा गठन ।। भूमिहिनलाई लालपुर्जा दिलाउन सरकारलाई दबाब दिने । नवराज पौडेल, कपिलवस्तु मङ्सिर २२ गते अखिल नेपाल सुकुम्बासी संग को राष्ट्रिय भेला शनिबार कपिलवस्तु जिल्लाको भेलाइ मा सम्पन्न भएको छ , भेलाले सल्लकार सहित १५ सदस्य अखिल नेपाल सुकुम बासी सँग केन्द्रीय समिति गठन गरेको छ , जस् अनुसार अध्यक्षमा तुलसी राम सापकोटा, उपाध्यक्ष उत्तममा खरेल , महा सचिवमा हनुमान चौधरी, कोषअध्यक्ष डम्मर केसी , सदस्य हरुमा क्रमश तिलक परिवार , देवेन्द्र केवट , दल बहादुर घर्ति , हरी केसी ,टेक बहादुर मल्ल , लाल बहादुर बुढा , र सल्लकर मा प्रेम नारायण आचार्य , टंक प्रसाद शर्मा ,शिव पौडेल , र दिल वहादुर बि.क. रहनु भएको छ , तुलसी सापकोट को अध्यक्षता मा भएको भेलालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मी ले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै रेग्मीले वर्षौं देखि स्थायी रुपमा बसोबास गर्दै आएको भूमिको लालपुर्जा दिलाउन सरकारलाई दबाब दिने उद्देश्ये ले यो राष्ट्रिय भेला आयोजना गरेको बताउँदै विभिन्न कारण ले भूमिहीन भएका सुकुम्बासी हरुलाई संगठित गरी सुकुम्बासीहरुको समस्या समाधान गर्नुपर्ने बताउनु भयो । यसै गरि गरिबी , बेरोजगारी ,अशिक्षाको कारण सानो प्रोलोभन मा पर्ने , र ठुला दलले झुक्काउँदै आएको र जब सम्म सचेत र संगठित भई आवाज बुलन्द गरिँदैन तब सम्म माग पूरा नहुने उहाँले बताउनु भयो । भेलामा फलफूल तथा तरकारी उत्पादन संग बाट डम्मर केसी , जातीय समता समाज का केन्द्रीय अध्यक्ष दिल वहादुर बिक , राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य , अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदै, अखिल नेपाल किसान महासंघ का केन्द्रीय सल्लाकर गणेश गौतम , जनजाति सम्मेलन का केन्द्रीय सदस्य नर वहादुर घर्ति , अखिल छैठौं ५ न प्रदेश सदस्य रेसब आचार्य , तराई मधेस जनवादी मोर्चा का केन्द्रीय सदस्य ज्ञान वहादुर चौधरी , लगायतले सम्बोधन गर्दै भेलाले सही नीति , कार्य क्रम बनाएर , सुकुम्बासी समस्या समस्या समाधान गर्न गरेको पहललाई सहयोग गर्ने बताउनु भयो । , कार्यक्रम कृष्ण केसी को सञ्चालन, शिव पौडेलका स्वागत मन्तव्य रहेको थियो भने , तराईका १३ जिल्ला बाट सुकुम्बासी पार्टी निधि उपस्थित भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP