Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

२ दिने समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु

कपिलवस्तु
कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ चैनपुर स्वावलम्वन समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
तालिम गराउनुकाे उद्देश्य स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन र नेतृत्व सम्बन्धि क्षमता अभिवृद्धि गराउन काे लागि गरिएको छ।


तालिमकाे उद्देश्यकाे बारेमा,समुह र व्यवस्थापन सम्बन्धी छलफल ,समुह संचालन गर्दा ध्यान दिनु पर्ने कुरा,समुह विकासका अाधारहरु,समुह काे बैठक व्यवस्थापन र अभ्यास ,बैठकमा समुहका पदाधीकारी र सदस्यहरुकाे अाफ्नाे भुमिका बारे छलफछ तालिममा यी सबै काे बारेमा छलफल र जानकारी गराइएको थियो ।


सिर्जनाशील कि.स. र सुनाैलाे कि.स केन्द्र काे अायाेजना र स्ट्रोम फाउन्डेसनको सहयोग अनि किर्डाक नेपाल काे सहजीकरण वाट तालिम सुरु गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP