कपिलवस्तु पौष ६, कपिलवस्तको महाराजगजं नगरपालिका वडा नं ११, वडेगाउको उत्तर वेलनदी्मा एक महिलाको शव फेला परेको छ । अन्दाजि ६५ वर्षिय महिला नदिमा डुवेको अवस्थामा शव दखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको अवस्था हेर्दा दुइ तिन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक अशोक कुमार श्रीवस्तावे जानकारी दिनु भयो ।
गुलावी साडी र कलेजो रगंको ब्लाउज लगाएको अवास्थामा शव फेला परेको हो । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा पठाईएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया