Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

माघी मिलन साँस्कृतिक महोत्सवको दोस्रो दिन भव्य सम्पन्न, दर्शकको केन्द्रबिन्दु बन्दै थारु पुर्खाैली सामाग्री ।।

राम अवतार चौधरी
कपिलवस्तु, १ माघ ।

तेस्रो माघी मिलन साँस्कृतिक महोत्सवको दोस्रो दिन मंगलबार भव्य रूपमा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका(९, शिवगढी, भगवानपुरमा सोमाबार देखि महोत्सव सुरु भएको हो ।

भगवानपुर गाउँ समाज समितिको आयोजनामा सञ्चालन भएको महोत्सवको मुख्य आकर्षण थारु पुर्खाैली हेलुका, डेलिया, पौवा, सुुप्पा, परगेहनी, डेलवा र खोटपोटिया लगायतका थुप्रै सामाग्री प्रदर्शनका लागि थारु संग्रहालयको रूपमा सजाइएर राखिएको वस्तु दर्शकहरुको केन्द्र बिन्दु बन्दै गएको महोत्सव संयोजक रमेश थारुले बताए ।

त्यसैगरी महोत्सवको अन्तिम दिन गायिका समीक्षा चौधरी, एरेन्जर तथा गायक गणेश चौधरी, गायक श्रीनिवास चौधरी र मोडल ममता चौधरी लगायत कलाकरहरूले दर्शकरूलाई भरिपुर्ण मनोरन्जन दिने साँस्कृतिक संयोजक शिवराज थारुले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP