Trending
flash विजयनगर गाउँपालिकाकाे बजेट र कार्यक्रम सर्वसम्मत पारित  flash कृष्णनगरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ राजनीति सरकारलाई जसपा नेपालको समर्थन कायमै, बुधबारको बैठकले पनि लिएन फिर्ता राजनीति संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो भो : सांसद नेम्वाङ राजनीति सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी शिक्षा पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित समाज व्यवसायीको चिन्ता : बाढीले तहसनहस रसुवागढी नाका कहिले बन्ला समाज रोपाहार पाउन छाडेपछि समाज घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता अपराध पहिरोले थुनिएको म्याग्दी खोलामा पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, जयशङ्कर नेपाल आउँदै


काठमाडौं ,भदौ २

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा।सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् ।

भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ ।

नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP