Trending
समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी

कपिलवस्तुका शिवराज र बाणगंगा नगरस्तरिय माघी महोत्सव स्थगित ।।

राम अवतार चौधरी
कपिलवस्तु, २ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुन लागेको प्रथम नगरस्तिरीय माघी (खिचडी) महोत्सव स्थगित गरिएको छ ।

थारु समुदायको माघी पर्व तथा लावा बर्षको अवसरमा यहि माघ २ देखि ४ गते सम्म हुने भनिएको माघी (खिचडी) महोत्सव विबिध कारण तथा प्रतिकुल मौसमका कारण स्थगित गरिएको हो । समय भने नतोकिएको शिवराज नगरस्तरिय मुल आयोजक समिती कपिलवस्तुका संयोजक इन्द्र बहादुर थारुले जानकारी दिए ।

यस्तै बाणगंगा नगरपालिका–११, हथौसामा हुन लागेको दुसरा बाणगंगा नगरस्तरिय माघी (खिचडी) महोत्सव यहि माघ ४,५ र ६ गते बाणगंगामा महोत्सव हुने गरि मिति सारिएको महोत्सव संयोजक भग्गु थारुले जनाए ।

साथै उक्त महोत्सव “थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रबद्र्धनके खातीर हम्मन अभियान, न्याय, समानता अउर पहिचान सहितके थरुहट स्वायत्त प्रदेशके निर्माण” भन्ने मूल नाराका साथ सञ्चालन हुने दुबै महोत्सव एकैसाथ स्थगित गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP