Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

कपिलवस्तुको शिवराज नगरस्तरिय माघी महोत्सवको दोस्रो दिन भव्य सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, ७ माघ ।

प्रथम शिवराज नगरस्तरिय माघी (खिचडी) महोत्सवको दोस्रो दिन सोमबार भव्य सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज–५, चन्द्रौन्टामा आइतबार देखि सुरु भएको महोत्सवको दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको हो ।

यसैगरी महोत्सवका केन्द्रबिन्दु अञ्जु कुस्मि, राज कुस्मि, खेम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, शारदा थारु, सिमान्त चौधरी, विन्दु थारु लगायत कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनुका साथै झुमाएको साँस्कृतिक संयोजक उत्तम थारुले जानकारी दिनुभएको छ ।

साथै “थारु संस्कृतिके संरक्षण, सम्बर्द्धन आउर प्रबर्द्धनके हम्मन अभियान, न्याय, समानता अउर पहिचान सहितके स्वायत्त थरुहट प्रदेश निमार्ण“ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवको दोस्रो दिन सम्म आइ पुग्दा हजारौँ दर्शकले अवलोकन गरेको र साथै थारु डान्स आईडल समेत भइरहेको आयोजकले जनाएको छ ।

त्यसैगरी महोत्सवको तेस्रो दिन अर्थात् मंगलबार श्रीनिवास चौधरी, समीक्षा चौधरी, उत्तम सिटी, सरगम चौधरी, सोनु कुस्मि, मिलन थारु, श्याम सिटी र रितु चौधरी लगायत कलाकारहरूले मञ्च ताताउने साँस्कृतिक संयोजक थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP