Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

हुलाकी सडकनिर्माण हुँदा स्थानीय खुसी

कपिलबस्तु । जिल्लाको सबैभन्दा ठुलो समस्या रुपमा रहेको हुलाकी सडक कालोपत्रे हुनलागेको छ । सडकबन्न थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

हुलाकी सडकबने पछि कपिलबस्तुको ४ वटा नगरपालिका १ गाँउपालिका बासीलाई सुविधा पुग्ने छ । तौलिहवा देखि बहादुरगँजसम्म कालोपत्रे हुनलागेको योजना प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिनु भयो ।

हुलाकी सडक ३ प्याकेजमा बन्नेछ । पहिलो ब्याकेज अन्तर्गत १५ किलोमिटर सडक शर्मा एण्ड शर्मा कम्पनले निर्माण गर्नेछ । दास्रो प्याकेज १५ देखि ३२ कि.मि. सम्म लामा गोल्डेन शिवशातिm बनाउनेछ ।

त्यस्तै तेस्रो ३२ देखि ५० किमीसम्म शर्मा एण्ड कम्पनीले बनाउने उनले बताए । सडकको कुल लगत २ अर्ब २३ करोड ७३ लाख ५ हजार रहेको छ । ११ मिटर चौडाईहुने सडक ३ बर्षमा योजना पुरा हुने उनले बताए ।

हुलाकी सडक योजना प्रमुख ईश्वर बहादुर रिजालसँग कुराकानीगर्दा हुलाकी राजमार्ग कार्यालय कपिलबस्तु अन्तर्गत तौलिहवाको बजार नजिक तरन्तपुर कपिलबस्तुको अन्तिम बाईन्ट ५०.५ किलोमिटरको ठेक्का ब्यवस्थाप नभई निर्माण कार्य अगाडी बढाउएको बताउ्रँछन् । हुलाकी सडक कालोपत्रे भए पछि यसबाट प्रत्यक्ष रुपमा कपिलबस्तुका स्थानीयहरुलाई आवत जावत गर्न फाइदाहुने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP