Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

कोरोना भाइरसलाई मध्यनजर गर्दै चीनले बन्द गर्‍याे किमाथा‍ंका नाका

संखुवासभा – संखुवासभाको उत्तरी सिमावर्ती किमाथांका नाका कोरोना भाइरसका कारण चिनियाँ पक्षले बन्द गरेको छ । १६ दिनदेखि यो नाका बन्द हुँदा  दैनिक उपभोग्य वस्तु खरिद गर्न नपाएको स्थानिय बासिन्दाले बताएका छन् ।

सदरमुकाम खाँदबारी झर्न एक हप्ता लाग्ने भएकाले भोटखोला क्षेत्रका स्थानीय बासिन्दाहरु चीनको तिब्बत बजारमा नै निर्भर हुनुपर्ने अवस्था छ । कोरोना भाइरस रोकथामका लागि भन्दै गएको ५ गते देखि यो नाका बन्द छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP