Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

गजल

कमल घिमिरे पाणीनी-५,अर्घाखाँची

  • कसैको छ र त सिसाको दरबार देखेको छु,
  • हो त्यहि सिसामा अाफ्नो अनुहार देखेको छु,
  • जुन दिन म हजुरको कृति पढ्ने मौका पाए,
  • साच्चै हजुरभित्र ठुलै साहित्यकार देखेको छु
  • मेरो वा ले अझैसम्म काठमाडौ टेकेका छैनन,
  • म त्यहि वाउको ऋणमा कतार देखेको छु,
  • महोदय! तपाईं कुन शान्तिको कुरा गर्दै हुनुहुन्छ
  • बुद्धकै देशमा म अचेल काटमार देखेको छु
  • ,
  • तिमी मसङ्ग जति रिसाएजस्तै नाटक गरे पनि
  • त्यो तिम्रो अाखामा मेरो लागि प्यार देखेको छु,
  • अबसरको खोजिमा सहर भित्रीएको म
  • अाज चोक अनि गल्लिहरुमा देहव्यापार देखेको छु,
  • यसकारण पनि उ मलाई असाध्यै मनपर्छ,
  • उ भित्र मेरो जस्तै मिल्ने बिचार देखेको छु
  • सायद लिपुलेखले पुगेन होला उनिहरुलाई,
  • अचेल जनकपुर बेच्ने सुरसार देखेको छु,

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP