Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

कृष्णनगरपालिकामा मन्त्रालय द्धारा छानबिन ।।

दिपक के.सी. कपिलवस्तु माघ २४

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट छानबिन सुरु भएको छ । स्थानिय तहको निर्वाचन पश्चात नगरपालिका बाट भएका काम कार्बाहिहरु अपारदर्शी भएको भन्ने उजुरीका आधारमा मन्त्रालयको टोलीले छानबिन सुरु गरेको हो । नगरपालिकामा अनियमितता भएको भन्ने जनगुनासो र उजुरी परेपछि मन्त्रालयले उप सचिव उद्धव प्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । शुक्रबारबाट नगरपालिकाको विकास निर्माण , निर्णयहरु, आयव्यायहरु छानविन भइरहेको संयोजक रिजालले बताए । नगरपालिकको सम्पूर्ण काम कारबार्हिको छानबिन गरी प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाइने रिजालले बताउनु भयो । जनताको गुनासो भन्दा पनि विपक्षीको दबाबले छानबिन भएको नगर प्रमुख रजत प्रताप शाहले बताए । छानबिन हुनु राम्रो हो जनताको काम र विकास निर्माणको काम गरेको छु ,छानबिन समितिलाई नगरबाट पूर्ण सहयोग रहन्छ शाहले बताए । नगरपालिकालाई विकास भएको देख्न नसक्नेले मन्त्रालयमा उजुरी दिएको प्रमुख शाहले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP