Trending
flash कपिलवस्तु-३ मा नेकपा उम्मेदवार एहसान अहमद खाँका १० प्रतिबद्धता सार्वजनिक समाज आज विश्व रेडियो दिवस राजनीति प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा अन्तर्राष्ट्रिय अमेरिकी सिनेट गृह सुरक्षा विभागको बजेट विधेयक अघि बढाउन असफल समाज पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एकजना पक्राउ खेल आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदै समाज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकाले भन्यो– बंगलादेश र नेपालका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’ राजनीति ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदै समाज तोलामा तीन हजारले घट्यो सुन

शिव माध्यमिक वि.व्य.स अध्यक्षमा पुन ः उपाध्यय

माघ, २४ – विजयनगर,

विजयनगर गाउँपालिकाको वडा नं. ५ मा रहेको शिव माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन ः राजेश कुमार उपाध्यय निर्वाचित हुनु भएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिले उपाध्ययलाई विद्यालयको अध्यक्षमा निर्वाचित गरेको छ । गत २० गते भएको अभिभावकले भेलाले चार जनालाई सदस्यमा चयन गरिएको थियो । जसमा महिला तर्फ रामरति पासी, लेमाया विश्वकर्मा, र पुरुषतार्फ जय प्रकाश चौधरी, टेक नारायण विकलाई सर्वसहमतिले चयन गरिएको थियो । आज भएको मनोनित महिला सदस्यमा ज्ञानु भुसाल र राजेश कुमार उपाध्यय निर्वाचित हुनु भएको छ । उक्त समितिमा ९ जना सदस्य रहनु पर्ने व्यवस्था भएकोले विद्यालय व्यवस्थापन समिति पूर्णता पाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP