
कृष्णनगर , भदाैं ५
भाेली कृष्ण जन्माष्टमीकाे उपलक्ष्यमा कृष्णनगर नगरपालिकाले अाफ्ना मताहतका सबै कार्यालय बिदाकाे घाेषणा गरेकाे छ ।
यही भदाैं ६ गते शुक्रबार हिन्दु धर्मावलम्बीले मनाउने कृष्ण जन्माष्टमी पुजाकाे दिन कृष्णनगर नगरपालिका मताहतका सबै कार्यालय, वडा कार्यालय, सेवा कार्यालय तथा अन्य संघसंस्थामा सार्वजनिक बिदा घाेषणा गरेकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया