Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

पार्टीमा पत्तो नदिई सांसद यादवले किन दिए राजीनामा ?


काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद डा. सुर्यनारायण यादवले पदबाट राजीनामा दिनुभएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निवार्चित यादवले पार्टी (समाजवादी) लाई कुनै जानकारी नै नदिई राजीनामा दिनुभएको हो ।

यादवले राजीनामा दिनुको कारण खुलाउनुभएको छैन् । समाजवादी पार्टी नेपालको मंगलबारको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले सांसद यादवको राजीनामा बारे जानकारी गराउनुभएको थियो । अध्यक्ष यादवले सांसद यादवको राजीनामा स्वीकृत नगर्न सभामुख कृष्णबहादुर महरालाई अनुरोध गर्नुभएको छ ।

पार्टी स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादव र सांसद डा. सुर्यनारायण यादवबीच ५-६ महिना यता मनमुटाव रहेको थियो । यादवको राजीनामा पछि सो क्षेत्रको आगामी सांसदमा सीके राउतको चर्चा सुरु भएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP