Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

कपिलवस्तुमा खसीबोकाको तस्करी बढदै : भन्सार छलि नेपाल भित्रिदै गर्दा पक्रऊ

कृष्णनगर भदौ ८

कपिलवस्तुमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याएदै गरेका खसीबोका ईलाका प्रहरी कार्यालय गणेशपुर प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खएिको प्रहरी टोलीले गेडुवाजोतबाट १ लाख ४ हजार बराबरको खसीबोका बरामद गरेको हो । भारतको सीमावर्ती नाका कृष्णनगरको बाटो हुँदै ल्याउँदै गरेका खसीबोका गेडुवाजोतमा प्रहरीलाई देखेपछि खसीबोका ल्याउने व्यक्तिहरु भारततर्फ भागेका थिए ।

बरामद गरिएका खसिबोका पशु क्वारेन्टाइन कृष्णनगरमा बुझाइएको र उक्त खसिबोका १ लाख ४ हजारमा लिलाम गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP