धान खायो चरीले बोलको गित सार्वजनिक (भिडियो)

६ साउन, चन्द्रौटा कृष्ण पौडेल
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका (तिज) नजिकीदै गर्दा तिज गित निकाल्नेहरुको होर्डबाजी चलेको छ । प्रत्येक वर्षको एक पटक आउने तिज पर्वलाई मध्येनजर गदै नयाँ नयाँ तिज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तिज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केहि पुराना कलाकार र केहि नयाँ कलाकारहरु विच नयाँ तिज गित निकाल्नका लागी दौडधुप गरेको पाईन्छ ।

यसैक्रममा लोकगायक पशुपति शर्मा गायिका सम्झना रणपाल र शृष्टि रणपालको तिज गीत सार्वजनिक भएको छ । गायक शर्मा र गायिका रणपालको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । ‘धानखायो चरीले?’ बोलको गीत राज एस टु इन्टरनेटमेन्ट यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा शब्द विक्रम बाबु विश्वकर्माको रहेको छ भने लय रमेश विश्वकर्माको छ छायांकन करण चैसिरले गरेको छन् भने सम्पादन नवीन घर्ती मगरको रहेको छ ।
भिडियो  https://www.youtube.com/watch?v=ooBdFxrG5Tw

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP