काठमाडौं : नेपाल शिक्षक महासंघ र विद्यालय कर्मचारीबीच कार्यक्रममै लफडा भएकाे छ। आज भएको महासंघको आन्दोलनको समीक्षा तथा विश्व श्रमिक दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्ट जनाउँदै विरोध जनाए।
विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघले आफ्नो स्वार्थमा लागेर कर्मचारीहरू प्रयोग गरेको बताएका छन्। कर्मचारीहरू बिना महासंघले सरकारसँग सहमति गरेको पनि उनीहरूले बताएका छन्।
बिहान मात्रै नेपाल विद्यालय कर्मचारी परि परिषद्ले हिजो सरकारसँग भएको शिक्षक र सरकारबीचको सहमतिमा असन्तुष्ट जनाउँदै असहमति जनाएको विज्ञप्ति जारी गरेको थियो।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया