Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

छाे-अमाैलीका आगलागी पिडितलाई जस्तापाता वितरण

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २२ बैशाख ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ छाे-अमाैलीका आगलागी पिडितलाई जस्तापाता वितरण गरिएको छ । गाउँपालिकाले साेमबार आवश्यकता अनुसार १९ घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएकाे जिन्सी शाखाका कर्मचारी रवि प्रताप यादवले जानकारी दिए । गत चैत्र १५ गते छाे-अमाैली गाउँमा भीषण आगलागी हुँदा २७ घर जलेर नष्ट भएका थिए ।

 

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले आगलागी पिडितलाई जस्तापाता हस्तान्तरण गरेका हुन् । इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, सब-इन्जिनियर राजन कुमार ठाकुर लगायतकाे उपस्थिति थियो ।

गाउँपालिका अध्यक्ष थापाले गर्मीयाममा आगलागीका घटना दिनहुँ बढी रहँदा सबैले सचेत हुनुपर्ने बताउँदै प्रज्वलनशील सलाई, लाइटर जस्ता वस्तुहरु बालबालिकाकाे पहुँचबाट टाढा राख्न अनुरोध गरे । राहत स्वरुप जस्तापाता वितरण गरिएको उनलेे बताए ।

आगलागीले घरगाेठसहित खाद्यान्न, लत्ताकपडा, गरगहना नगद गरी ६७ लाख बढीकाे क्षति भएको थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP