Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

माधव नोपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन गरियो एन्जिओप्लास्टी

 

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन एन्जिओप्लास्टी गरिएको छ।

हिजो वैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएका उनको मुटुको एन्जिओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन चिकित्सकको सुझावअनुसार एन्जिओप्लास्टी गरिएको उनको सचिवालयले जनाएको छ।

सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्रा.डा. रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले गरेको उक्त उपचार पश्चात उनी स्वास्थ्य लाभ लिइरहेका छन्।

सचिवालयले सफल उपचार गर्ने चिकित्सकको टोलीसहित, अस्पताल प्रशासन, नर्स तथा सहयोगी सबैप्रति कृतज्ञता ज्ञापन गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

थाखा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP