Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ५ जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ डगडईका आगलागी पिडितलाई राहत वितरण गरिएको छ । गत राति करिब ३ बजतिर अचानक आगलागी हुँदा ९ ओटा फुसका घर पूर्ण रुपमा जलेर नष्ट भएको थियोे । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, ३ वडा सदस्य माेहम्मद सई लगायतले आगलागी पिडितलाई राहत वितरण गरेका हुन् ।

गाउँपालिकाले साेमबार राहत स्वरुप त्रिपाल १ थान, चामल ४५ किलाे, दाल २ किलाे, नुन १ किलाे, तेल २ लिटर, आलु ५ किलाे, साेयाबिन ५०० ग्राम, सर्फ १ किलाे, ब्रस १२ पिस, मञ्जन १ पिस, साबुन २ पिस,  धनिया १ प्याकेट, खुर्सानी १ प्याकेट, मसला १ प्याकेट उपलब्ध गराएकाे छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद, गरगहना, भाँडाकुँडा, शैक्षिक सामग्री लगायत गरि १७ लाख ५ हजार बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताए । उनका अनुसार आगलागीले कुनै मानवीय तथा पशुचाैपायाकाे क्षति भएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP