Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरू हुँदै

 

काठमाडौं : चर्चित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरु हुँदैछ। ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजन हिमालय टेलिभिजन एजडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे यो शो आउने छ।

यो सिजनमा सत्यराज आचार्य र खेम सेन्चुरी नयाँ कोचका रूपमा भित्रिएका छन्। मिलन नेवार र मेलिना राईलाई कोचका रुपमा निरन्तरता दिइएको छ। द भ्वाइस किड्सले ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई गायनको मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ।

 

यो सिजनले बालबालिकाको प्रतिभालाई मात्र नभइ उनीहरूको भावनालाई पनि उजागर गर्ने र बालबालिकाको भावना र सपनालाई मञ्चमा ल्याउन द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

डिजिटल अडिशनमा सहभागी पाँच हजार प्रतिस्पर्धीमध्ये ८० जना ब्लाइन्ड अडिसनमा सहभागी भएका छन्। ​ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिन्छन्। त्यसबाट लाइभका लागि २४ जना अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुग्ने निर्देशक पौडेलले बताए। ८ जना मध्येबाट विजेता छानिनेछ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP