Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : जिबी राईसँग सरकारले कति अरबमा डिल गर्‍यो ?

 

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीकाे बचत रकम अपचलन प्रकरणका नाइके भनिएका जिबी राईसँग अरबाैं रुपैयाँ डिल गरे पक्राउ नगरेकाे आराेप लगाएका छन्। प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकमा उनले हिजाे प्रतिपक्षमा हुँदा पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्रीले अहिले त्यसतर्फ चासो नदेखाएको बताए।

‘जिबी राई कहाँ छन्? जिबी राईलाई अहिलेको सरकारले कति अरबमा डिल गर्‍यो?,’ उनले भने, ‘हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ? जिबी राई चाहियो यहाँ। सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ।’

शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेको जस्तै भिजिट भिसा प्रकरणमा पनि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP