Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

युएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी आफ्नो सशस्त्र बल फिर्ता

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले यमनमा रहेको आफ्नो सशस्त्र बललाई फिर्ता गरेको छ। युएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी आफ्नो सशस्त्र बल फिर्ता गरिएको जानकारी दिएको हो।

यमनमा पृथकतावादी समूहलाई समर्थनको विषयले पछिल्ला कयौँ दिनदेखि साउदी अरब र युएईबीच विवाद चलेको थियो। हालै साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा हवाई आक्रमण गरेयता यो विवाद थप उत्कर्षमा पुगेको छ।

यो आक्रमणमा युएईबाट आएका कथित हतियार तथा सैन्य वाहनहरुलाई निशाना बनाइएको थियो। यसपछि साउदी अरबले यमनलाई युएईको सेना फिर्ता गर्न अल्टिमेटम दिएको थियो । यही विवादपछि युएईले आफ्नो सेना फिर्ता गरेको बताइएको छ।

उता युएईको सेना फिर्ता हुँदै गर्दा यमनभित्र द्वन्द्व चर्किएको छ। दक्षिणी यमनमा साउदी अरबसँगको सीमा क्षेत्रमा फेरि लडाइँ शुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यमनमा हुथी विद्रोही लामो समयदेखि गृहयुद्ध चर्काइरहेको छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP