बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने

काठमाडौँ : राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ।

संसद् सचिवालयका अनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।

बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ मा छलफल हुनेछ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP