Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु

काठमाडौं : इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारवादी संस्थाहरूले दाबी गरेका छन्।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधारको प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूले शासन व्यवस्था परिवर्तनको माग गर्दै सडक छोडेका छैनन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घटनाक्रमलाई लिएर कडा प्रतिक्रिया दिएका छन। सामाजिक सञ्जालमा ‘चाँडै’ भन्दै एउटा रहस्यमयी सन्देश राखेका छन्। ट्रम्पले इरानी सरकारले नागरिकको हत्या जारी राखेमा अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएका छन्।

तेहरानले भने अमेरिका र इजरायलले इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा कडा प्रतिकार गर्ने र अमेरिकी सैन्य आधार इलाकाहरूलाई निशाना बनाउने धम्की दिएको छ। मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ हलचल पैदा गरेको छ।  थाहा खबर 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP