Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

पहिरोका घाइतेलाई लिन सेनाको हेलिकप्टर गुल्मीमा

गुल्मी – इस्मा गाउँपालिका १ मा बिहीबार राति गएकाे पहिराेमा परेर घाइते भएकालाई काठमाण्डौ लैजान नेपाली सेनाको हेलिकप्टर गुल्मी पुगेको छ ।

सांसद गोकर्ण विष्टको पहलमा हेलिकप्टर गुल्मी गएको हो । हेलिकप्टरले पाँच जना घाइतेलाई काठमाण्डौ ल्याउनेछ । अरु घाइतेको सदमुकाम तम्घासमा उपचार भइरहेको छ ।

पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको छ भने होटलमा बास बस्नुभएका मुसिकोट नगरपालिका २ का भागीरथ घिमिरे बेपत्ता हुनुभएको छ ।

पहिरोका कारण एक सय ५६ जना विस्थापित भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP