Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि भोलि आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित

 

काठमाडाैं : नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि भोलि आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।

शुक्रबार अबेरसम्म बैठकमै सहभागी भएकाले अध्यक्ष ओलीले शनिबार आराम गर्ने भनेपछि बैठक स्थगित गरिएको हो। शुक्रबारकाे बैठकमा अधिकांश सदस्यहरूले तत्काल अर्ली महाधिवेशन बोलाउन अध्यक्षमाथि दबाब दिएका थिए।

शुक्रबारकै बैठकबाट अधिकांश सचिवालय सदस्य ओलीको विकल्प खोज्नुपर्ने पक्षमा एकमत रहेको दाबी पनि गरिएको छ। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP