Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

झापाका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

झापामा आज थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टा स्थित राजश्व तथा भन्सार गुल्ममा कार्यरतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मेची नगर नगरपालिकाका फोकल पर्सन नबिन बरालले जानकारी दिनु भयो ।

उहाँका अनुसार मेची नगर नगरपालिकाबाट ३२ जना सशस्त्र प्रहरीसहित एक सय १७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । जसमा १२ जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काँकडभिट्टामा कोरोना संक्रमित हुने सशस्त्र प्रहरीको संख्या ३२ पुगेको छ । यसअघि सोही गुल्मका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु आइसोलेसनमा छन् । सशस्त्रका थपमा कोरोना देखिनुले संक्रमित एउटै हलमा बस्दापनि कोरोना फैलन सक्ने देखिएको भन्दै सामुदायिक भबनलाई क्वारेन्टाइन बनाउन उपयुक्त हुने देखिएको मेचीनगर नगरपालिकाका उप–प्रमुख मीना उप्रेतीले बताउनुभयो । यससँगै झापामा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ३५ पुगेको छ । बिहीबार मात्र झापाको पाथीभरा शिक्षालयका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजको संक्रमितसँगै झापामा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP