Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

कञ्चनपुरमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुर जिल्लामा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरका अनुसार, गत आर्थिक वर्ष २०७६-०७७ मा मात्रै कञ्चनपुर जिल्लाभर सडक दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ । त्यसमध्ये अधिकांश सडक दुर्घटनाको प्रमुख कारण छाडा पशुचौपाया देखिन्छ ।

त्यस्तै, गत आर्थिक वर्षमा विपद्बाट कञ्चनपुर जिल्लामा ११ जनाको ज्यान गएको तथ्यांकले देखाएको छ । आगलागीबाट ३ जना, डुबानबाट २ जना, जंगली जनावरको आक्रमणबाट ३ जना र सर्पदंशबाट ३ जनाको मृत्यु भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भएको छ ।

यस किसिमका घटना न्यूनीकरणका लागि स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पूर्व सावधानी तथा सर्तकता अपनाउने गरी कार्य गर्ने जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP