Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटामा मनाईयो धुमधामका साथ सराय नाच

कपिलवस्तु

नेपालिहरुको महान चाड बडादशैको पावन अवसरमा कपिलबस्तुको बिभिन्न ठाउँमा सराएं नाच नाच्ने गरिन्छ । बिभिन्न किसिमका खुडा,बाजा गाजा सहित भजन कृतनका साथ सराए नाच नाच्ने गरिन्छ ।

बिगतमा पहाडि जिल्लामा मात्र नाचिने यो नांच अहिले तराइका बिभिन्न जिल्लामा नाचिने गरिनछ । यहि अवसरमा कपिलबस्तुको चन्द्रौटामा पनि १२ वर्ष देखि सामाजिक सदभाव कायम गर्न र धर्म संस्कृति जर्गेना गर्ने उद्धेश्यका साथ दशैको तेस्रो दिन अर्थात त्रिदसिको दिन कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको दुर्गा मन्दिर ब्यबस्थापना समितिको आयोजनामा सराय नाच धुमधामका साथमा निकालिएको थियो ।

नौ दुर्गा भवानीको पुजाआजा गरि प्रतिबद्धा गरेर हर्षहुल्लासका साथ आज फुलपाती सेलाउन लागेको बताउनु भयो दर्गा मन्दिरका मुल पुजारी ०६४ साल देखि नै चन्द्रौटामा सराए नाच निकालिंदै यस पर्वलाई निरन्तरता दिंदै आएको बताउँदै यसलाई भब्य र सभ्य सम्पन्न गर्नका लागि सबैजाति धर्म र लिंगको उल्लेखनिय सहभागिता रहेको दुर्गा मन्दिर बयबस्थापन समितिका कोषाध्यक्ष नेत्र बेल्बासे बताउनु हुन्छ ।

बिगतको वर्ष भन्दा यो वर्षको सरांएं नाच बिशेष बनेको र दशै पर्वलाई बिदाइ गरेको स्थानिय भरत पोखरेलले बताएका छन ।

यस क्षेत्रमा रहेका नेपालीको रितिरिवाज सस्कृतिको जर्गना गर्ने उद्देश्यका साथमा सराय नाच बिगत देखिनै निकालिंदै आएको दुर्गा मन्द्रिर ब्यबस्थापन समितिका उपाध्यक्ष कमला भुषालले भनिन ।

दुर्गा मन्दिर बटा बिभिन्न् किसिमका नाचगान, बाजागाजा,झाकि सहितको हजारौ भक्तजनको सहभागितामा निकालिएको सराएनाच बजार परिक्रमा गरि स्थानिय जय खोलामा पुmलपाती बिर्षजन गरि यस वर्षका लागि दशैलाई बिदाइ गर्ने गरिन्छ । यस्ता पर्वले सामाजिक सदभाव, भाइचारा कायम गर्ने र संस्कृतिको जर्गेना गर्न सकिन्छ भन्ने स्थानियको जनबिश्वास रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP