Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराज ८ बिसनपुरमा अपाङ्गता परिचय पत्र वितरण


कपिलवस्तु ,कार्तिक २४ ।
शिवराज नगरपालिकाको वाड न. ८ बिसनपुरमा अपाङ्गता भएका ब्यक्तिको लागि अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । शिवराज नगरपालिकाकले बिभिन्न वडामा अपाङ्गता परिचय पत्र वितरण गर्दै आएको छ । स्थानिय ब्यक्तिको लागि सहज र सरल होस भन्ने उद्देश्यले वडामा पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।

आज बितरण गरिएको परिचय पत्र क वर्गका २ जना , ख वर्गका ५ जना , ग वर्गका ६ जना र घ वर्गका २ जना गरि जम्मा १५ जना अपाङ्ग ब्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको थियोे ।

अपाङ्गता परिचय पत्र वडाबाट पाउंदा स्थानियमा हर्षीत भएका छन । त्यस्तै शिवराज नगरपालिका उप प्रमुख शिब कुमारि थारुले शिवराज नगरपालिकामा अपाङ्ग सम्बन्धि काम गर्नका लागि नगर स्थरिय समनय समिति गठन भएको र त्यहि समितिबाट प्रत्येक वाडमा गएर बालबालिका,बृद्धा लगायत अपाङ्गता भएका ब्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरेको बताउनु भयो । कोहि हिडन् नसकने कसैको भाडा समेत नहुने भएकोले अपाङ्गको लागि सहज गराउनको लागि वाडमा गएर वितरण गरेको बताउनु भयो ।

साथै शिवराज नगरपालिकाक प्रमुख प्रशासिकिय अधिकृत हरि प्रसाद अर्यालले अपाङ्ग भएका ब्यक्तिलाई नगरपालिकाले जतिबेला पनि परिचय पत्र दिने बताउँदै संख्याको आधारमा वडामा नै गएर पनि परिचय पत्र बितरण गर्ने गरिएको त्यसै अनुरुप आज बिसनपुरमा अपाङ्गता परिचय पत्र वितरण गएिको बताउनु भएको छ ।

कार्यक्रममा शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमोद पोखरेल,पत्रकार महांसद्दका कोषाध्यक्ष दिपक खड्का,वडा न.८ का वडा अध्यक्ष संकर अहिर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP