Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेकपाका नेता घरदैलोमा : लालपुरमा नेकपा जित्ने दाबी

कपिलवस्तु

मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियानलाई तिब्र पारेको छ । वडाका सवै घरमा पुगेर सुर्यमा मतदान गर्न समेत नेकपाले अपिल गरेको छ ।

आम नागरिकका समस्यालाई पहिचान गरेको र नेकपाले सुखी जनता समृद्व नेपाल बनाउने अभियानमा रहेको नेकपा कृष्णनगर नगर कमिटि अध्यक्ष जाबेद खाले वताउनुभयो ।


लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनियारले वताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनियारले जनाउनुभयो ।


कपिलवस्तुको एक ठाउ मात्र निर्वाचन रहेको यस निर्वाचनमा नेकपाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने नेकपा नेता भरत पोख्रेलले जनाउनु भयो । नेकपा को घरदैलो अभियानमा पुर्व मन्त्री ईश्वर दयाल मिश्र पनि लाग्नु भएको छ ।लालपुर बासी लाई नेकपालाइ मतदान गरि बिजय गराउन अनुरोध गर्नुभएको छ ।

उपनिर्वाचनलाई शान्त व्यावस्थित तरिकाले सम्मपन्न गराउनुपर्ने भन्दै मतदाताहरुलाई नेकपाका नगर ईन्चार्ज लंक वहादुर हमालले आग्रह गर्नुभयो । विगत २ वर्षको समयमा नेकपाले उल्लेखनीय काम गरेको समेत वतानुभयो । लामो समयदेखी लालपुरका समस्याहरुलाई नजिक वाट हेर्नुभएका व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै जित निश्चित रहेको नगर कमिटि सचिव जगत पौडेलले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा नेकपाका नेता रामदाश चाैधरी, बिजय जयसवाल , माहादेब पोखरेल ,गोकर्ण सापकोटा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP