Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

२ लाख भन्दा बढी को प्याज भन्सार चलान ।।


कृष्णनगर
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको २४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको थियाे। पछिल्लो समयमा प्याज को मूल्य झनै बृद्धि भएका ले प्याज तस्करी सलबलाएको स्थानीय बताउछन्।

बरामद गरिएको प्याज आवश्यक कार्यवाही का लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको इप्रका कृष्णनगरले जनाएकाे छ। भन्सार छलि गरिएको उक्त प्याज को अनुमानित मूल्य दुई लाख एक्सठ्ठी हजार रुपया ( २,६१,०००) रहेकाे प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP