Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगरको नेवरंगिया घाटमा झुलुङ्गे पुलको शिलान्यास

मंसिर २३ गते –

विजयनगर विजयनगर गाउँपालिकाको वडा नं. ५ को नेवरंगिया घाटमा सोमवार पुलको शिलान्यस भएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले संयुक्त रुपमा पुलको शिलान्यस गर्नु भएको हो । उक्त पुल लिडो संस्थाको सहयोगमा कुल ८५ लाखमा निर्माण हुन लागेको हो जसमा उपभोक्ता समितिको ३७ लाख ८५ हजार ९० रुपियाँको बराबर सहभागिता रहने भएको छ । उक्त पुलको निमार्ण कार्य यसै आर्थिक वर्ष मा सम्पन्न गरिनेछ ।गाउँपालिकाको प्राविधिक सहयोगमा वडा नः १ र ५ का स्थानीय बासी साथै विद्यार्थीहरुलाई सहज रूपमा आवतजावत गर्न सहज हुने उपभोक्त समिति को अध्यक्ष शिवनाथ यादव खुसी व्यक्त गर्नु भयो ।पुल को लम्बाइमा११९ मिटर को निर्माण हुने सो कुरा इन्जिनियर प्रदीप चौधरीले जानकारी दिनु भयो । यस झुलुङ्गे पुलबाट १० हजार जनताले प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउदै वडा अध्यक्ष अनवर मुसलमान ले ब्यापार ब्यवसाय मा समेत टेवा पुग्ने भएकोले सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP