Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कृष्णनगर देखी 25 पद यात्री श्री खाटू श्याम दर्शन गर्नको लागी (राजस्थान)

राहुल मोदनवाल/कृष्णनगर

कृष्णनगर नगरपालिका वडा नम्बर 2 श्री श्याम मन्दिर कृष्णनगर नेपाल देखी श्री खाटू श्याम राजस्थान को लागी रवाना भएको छ।यो यात्रा 1100 सौ किलोमीटर लामो रहेको छ। 25 पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै रवाना भएको छन्। जानकारी को अनुसार यो यात्रा 31दिन लाग्छ जसमा 20 पुरुष र 5 महिला यात्रामा शाहभागी रहेछन।यस को अगुवाई मनीष कुमार सिंगल,गोगुल गोयल ले गरेका हुन। उक्त यात्राको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह द्वारा गोल घरमा पद यात्रीहरुलाई फूल माला ले भब्य स्वागत गरेका हुन र सम्बोधन गर्दै नगर प्रमुख ले सबै पद यात्रिहरुलाई शुभ यात्रा को कामना गरेका पनि हुन। यस रैली यात्रा को आयोजक श्री श्याम भक़्त मंडल बढनी कृष्णनगर नेपाल ले गरेका हुन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP