Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सवारी ज्यान मुद्दामा फरार गाउँपालिका अध्यक्ष पक्राउ

काठमाण्डाै – बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको प्रहरी निरीक्षक ओमप्रकाश यादव नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पाललाई बिहान ११ बजे पक्राउ गरेको हो  विश्रामपुर ३ बाट अध्यक्ष पाललाई पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट २९ दिन सजाय र दुई हजार जरिबानाको आदेश भएपछि फरार सूचीमा रहेका पाललाई आइतबार पक्राउ गरी अदालत समक्ष पेश गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनु भयो ।

जिल्ला अदालतबाट पाललाई कारागार पठाउने आदेश भएको र केहीबेरमा पाललाई वीरगन्ज कारागार पठाइने प्रहरी उपरीक्षक खनालले बताउनु भयो । २०६३ भाद्र २९ गते जिल्ला अदालतले पाललाई सवारी ज्यान मुद्दामा दण्ड तोकेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP