Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

२५ हजार बराबरको अबैध समान बरामद ।।

केशव बेल्वासे
पौष ७,

आज करीब ३ ः२० बजे कपिलवस्तु जिल्ला शुध्धोधन गाउपालिका वडा नं. ५ गेनवारिया स्थित भारत बाट नेपाल तर्फ भन्सार छलि गरी अबैध रुपमा मोटरसाईकलमा ल्याउदै गरेको २ बोरा कस्मेटिक सामान .मुल्य रु २५,००० बराबरको समाान ल्याउदै गर्दा प्रहरी चौकिवाट खटिएको प्रहरी टोलीलाई देखि उक्त सामान सोहि ठाउमा छोडि मानिस मोटरसाईकल सहित फरार भएको र उक्त सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यलय ,कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP