Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

महिला उद्यमीलाई बित्तिय साक्षरता

पौष ९, चन्द्रौटा कपिलवस्तु
महिला उद्यमीहरु बैकवाट के कस्ता सुविधाहरु पाउछन ? बैकले कस्ता क्षेत्रमा लगानी गर्छ ? लगाएतका विषयबारे एनएमबि बैकं चन्द्रौटाले बिजयनगर गाउपालिका वडा नं ४ त्रिपालनगर गाउमा एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बिजयनगर गाऊपालिकाको त्रिपालनगरमा रहेका महिला उद्यमीहरुको लागीे बैकंले दिईरहेको बिभिन्न सेवा सुबिधा सहितका बचत खाता लगाएत बैकंले महिलाहरुले संचालन गर्ने साना साना ब्यवसाय कृर्षिमा लगाएत लगानी सम्वन्धमा सहभागीहरु लाई सहजीकरण एनएमबि बैंक चन्द्रौटा शाखा प्रमुख लाल बहादुर भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रमको संचालन कर्जा शाखाका सहायक दिवाकर पन्थीको संचालन भएको बित्तिय साक्षरतामा स्थानिय २५ जान महिला उद्यमीहरुको सहभागिता रहेको थियो । गत आर्थिक बर्ष वाट चन्द्रौटा शाखाले नगरपालिका संघ भएको सम्भmौता बमोजिम सामाजिक सुरक्षा भत्ता बितरण लाई सहजिकरण गर्दै हरेक वार्डमा बित्तिय साक्षरता कार्यक्रम संचालन गरि रहेको छ । बैकंले गत बर्ष देखी सामाजिक उत्तर दायित्व अन्र्तगत अग्नि पिडीत लाई राहत बितरण, बाताबरण संरक्षका लागी शिवराज अध्याननमा करिव ३०० बिभिन्न जातका फलफुल बृक्षारोपण , घरदैलोमा गई ग्राहकहरुका लागी खाता खोल्ने लगाएतकाका कार्यहरु गर्दै आई रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP