Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हिन्दुुुत्व बचाउन हिन्दुहरू एक हुनुपर्छ : अध्यक्ष पटेल

कपिलवस्तु

नेपाल हिन्दु राष्ट्र बनाउन र हिन्दुत्व बचाउना हिन्दुहरू एक ठाउमा उभिन आवश्यक रहेकाे हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्ताेष पटेलले बताएका छन । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपालमा रहेका केहि विदेशीहरूकाे चलखेलले गर्दा हटाइएकाे आरोप लगाए । तर चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुन्छ अध्यक्ष पटेलले भने ।हिन्दु भाई अापसमा भेटिदा जय श्रीरामकाे अभिवादन गर्न अग्रह गरेका छन ।नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयाेजना गरेकाे हिन्दु जनजागरण कार्यक्रममा बाेल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जाेसिले हिन्दुहरूकाे आस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेकाे बताउनु भयाे । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकाेेेले हिन्दु धर्म परिवर्तन गरि रहेकाे घटना बढदै गई रहेकाे बताउनुभयो । यसलाई राेक्न हिन्दुहरू जग्नु पर्ने बताउनु भएकाे छ । कार्यक्रम भुवन मिश्राकाे अध्यक्षता मनिष मिश्राकाे संचालन तथा शुसिल गुप्ताकाे सहयाेगमा सम्पन्न भएकाे विकास उपाध्याले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP