Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ सेनाद्वारा डिष्पोज

काठमाण्डाै – काठमाण्डाैको कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ ‘प्लाष्टिक ह्याण्ड ग्रेनेड’ डिष्पोज गरिएको छ ।

नेपाली सेनाको डिष्पोजल टोलीले त्यसलाई डिष्पोज गरेको महानगरीय प्रहरी कार्यालय काठमाण्डाैका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच, जनकपुरधाममा बमको हल्लाले जनजीवन त्रसित बनेको छ । जनकपुरधाम क्षेत्रमा बमसहितका शंकास्पद वस्तु भेटने क्रम चलिरहेको छ । शुक्रबार दिउँसो पनि जानकी मन्दिर नजिकै शंकास्पद वस्तु भेटिएको छ । यसअघि धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जानेगरी बम विष्फोट भएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP