Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चन्द्रौटा महोत्सवको पाचौँ दिन आज ज्योति मगरको धमकेदार प्रस्तुति

अर्जुन बेल्बासे ,पुस १८।
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ १४ गते देखि सुरु भएको छैठौं चन्द्रौटा महोत्सबकोआज पाचौँ दिनको आकर्षकको रुपमा चर्चित लोक तथा दोहोरी गायिका तथा डान्सर जोती मगर, लोक तथा रैला गायक शिव खनाल ,जादुगर निरज मगर लगायत स्थानिय कलाकार सगँ सगैँ डान्स गुरुपको प्रतुति रहने आयोजकले जानकारी दिएको छ। ज्योती मगर,शिव खनाल ,जादुगर निरज मगर लगायत स्थानिय कलाकार सगँ सगैँ डान्स गुरुपको प्रतुति रहने आयोजकले जानकारी दिएको छ।
छैठौ चन्द्रौटा डान्स आइडलको दोस्रो दिन पनि आइडलमा सहभागिता जनाएका नौ जना नै सुरक्षित भएका छन । चन्द्रौटा डान्स आइडलमा सहभागि नौ जना मध्ये अमृता खातुन र निशा रोकाले विहिवारको डान्स आइडलको उत्कृष्टमा छनोट भएका थिए ।

चन्द्रौटा डान्स आइडलमा आज बाट प्रतिशप्रधिको प्रतुति र टिकटको भोटिङ गणना पश्यात एक जना बाहिरीने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए । छैठौं डान्स आइडलमा निर्णायकको भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे््िशका वविता धितालका भुमिका रहेको छ ।। छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० हजार एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ

महोत्सवमा मा २ सय भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा ,सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् । पुस २६ गते सम्म चल्ने महोत्सवमा करिब १करोड रुपैयाँको आर्थिक कारोबार हुनुका साथै १लाख बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP