Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

कपिलवस्तु प्रहरीले ल्ययाे अपराध नियन्त्रकाे लागि नयाँ पाठ्याक्रम

कपिलवस्तु
कृष्णनगर नगरपालिका भित्रका विद्यालयहरूमा विद्यालय–प्रहरी साझेदारी कार्यक्रम चालु हुने भएकाे छ । 
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नगरपालिकाको हलमा एक कार्यक्रमकाे  आयोजना गरि विद्यालय–प्रहरी साझेदारी कार्यक्रम संचालन भएकाे जानकारी गराएकाे  हो ।
बिभिन्न किसिमका अपराध नियन्त्रण, यौनहिंसा, सामाजिक विकृतिको अन्त्य गरी समाजमा शान्ति सुरक्षा कायममा सहयोग पुगोस् भन्ने उदेश्यले नेपाल प्रहरी मातहत रहेर पाठ्याक्रम नै बनाइएको प्रहरी उपरिक्षक नवराज अधिकारी जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सानो तथ्याङ्किय प्रस्तुति राख्नु भएका एसपी अधिकारीले बिभिन्न अपराधहरुमा बालबालिका र विद्यार्थी नै संलग्न रहेको खुलासा गर्नुभयो ।
गत तिन बर्षको जिल्लाको तथ्यांक हेर्दा आपराधिक गतिविधिमा विद्यार्थी र बालबालिकाहरूकाे संलग्नता उच्च रहेको पनि अधिकारीले प्रष्ट्याउनु भयो । यसकारण पनि यो काेर्श आवश्यक भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP